१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविवाहित भएतापनि यौन आनन्द लिइरहेको छुः दीपाश्री निरौला (भिडियो सहित)



अ+ अ-

काठमाडौं । अभिनेत्री एवम् फिल्म निर्देशकको परिचय बनाएका दीपाश्री निरौलाले आफू अविवाहित भएतापनि यौन आनन्द लिइरहेको बताएकी छिन् । पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दीपाले सो कुरा बताएकी हुन् । उनले आफु अविवाहित भएपनि विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् । ‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौन आनन्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन ।’ https://youtu.be/oPu01nAANX4