२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन: अध्यक्षका प्रत्यासी भीम रावलको प्रचार सामग्री वितरणमा रोक



अ+ अ-

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनका क्रममा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका नेता भीम रावलको प्रचार सामग्री वितरणमा रोक लगाइएको छ । रावलका समर्थकहरुले बन्दसत्र प्रवेश स्थलको मुल गेट नजिक पर्चा वितरण गरेपछि  निर्वाचन आचारसंहिता  बिपरीत भएको भन्दै वितरणमा रोक लगाएको जनाइएको छ ।

रावलका समर्थकहरुले ‘मेरो उम्मेदवारी किन ?’ भन्ने प्रचार सामग्री वितरण गरेका थिए । रावलका समर्थकले वितरण सामग्रीहरु स्वयंमसेवकहरुले खोसेका थिए । सहमतिमा नै केन्द्रीय कार्यसमिति छनौट गर्ने प्रयास भै रहेको बेला नेता रावलले आफ्नो उम्मेदवारी कायम रहेको रहेको बताउँदै आउनु भएको छ ।