७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिम थापा नायकको मौलिक डेउडा गीत “रङ्गी चणी” सार्वजनिक



अ+ अ-

काठमाडौं । भिम थापा नायकको मौलिक डेउडा गित “रङ्गी चणी” सार्वजनिक भएको छ । सुदुर पश्चिम मौलीकतालाई उजागर गर्दै भिम थापा नायकको “रङ्गी चणी” सार्वजनिक भएको छ । भिम थापा नायकको लय शब्दमा रहेको उत्त डेउडा गीतमा चर्चित गायक शुर्य बिरही साउदको स्वार रहेको छ भने साउँदलाई माया पाण्डेले साथ दिएकी छन । भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन हरिश महराले गरेका उक्त्त गीतको म्युजिक भिडियोमा मोडल परि जोशी र भिम थापा नायकको उत्कृष्ट अभिनय रहेको छ भने यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने बसिबियालो म्युजिक प्रा.लिले गरेको छ । हेरौ भिडीयो…. https://www.youtube.com/watch?time_continue=1&v=p0znEDh9Rx0&fbclid=IwAR1cKn35-2D0u0MzuzPCbgTzS3bDvjIcVoVfy9hu19IaiC5Is8hdcCDW3ts