• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

नेपालका प्रथम राष्ट्रपति बिरामीको सेवामा फर्कने



काठमाडौं । नेपालका प्रथम राष्टपति डा. रामवरण यादवले पुनः चिकित्सकीय सेवामा फर्कने भएका छन्।
शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने बताएका हुन्।
उनले देशका सरकारी अस्पतालमा दैनिक एक घण्टा बिरामीहरुको सेवा गर्ने गरी काम गर्ने बताएका छन्। पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका यादव राजनीतिमा आउनुभन्दा पहिले नेपाली काग्रेसका सस्थापक नेता बिपी कोइरालाको निजी चिकित्सक थिए। भारतको कोलकत्ताबाट चिकित्सा शिक्षा अध्ययन गरेका यादब कोइराला परिवारकै संगतमा राजनीतिमा आएका हुन्।