१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी झुक्यो ओली सरकार, मेलम्ची ठेकेदारको धरौटी फिर्ता



अ+ अ-

काठमाडौं । खानेपानी मन्त्रलयले मेलम्ची ठेकेदार कोअपरेटिभा मुराटोरी ई सेमेन्टिस्टी डी रेभेन्नासँग वार्ताको वातावरण बनाउन आफूले जफत गरेको नौवटा धरौटीमध्ये आठ वटा फिर्तागर्ने भएको छ।

मन्त्रलायलये इटालियन ठेकेदार सीएमसीले राखेको पर्फमेन्स बन्डबाहरुक अरु फिर्ता गर्ने जनाएको छ। फिडिक ठेक्काअनुसार ठेकेदारले एडभान्स पेमेन्ट ग्यारेन्टी, रिटेन्सन, पर्फमेन्स बन्ड, अन डिमान्ड बन्डलगायत नौ प्रकारका धरौटी राख्नुपर्ने हुन्छ।

मन्त्रालयले यी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार उच्च अदालत पुगेको थियो । अदालतले सरकारलाई ती धरौटी रोक्का राख्न आदेश दिएको थियो। आदेशपछि मन्त्रालयले धमाधम धरौटी जफतको प्रक्रिया अघि बढाएको थियो। खबर अन्नपूर्ण दैनिकमा खबर छ ।

मन्त्रालय स्रोतका अनुसार सीएमसीका प्रमुख कार्यकारी अधिकृत पउलो पोर्सेल्ली आउनुअघि नै मन्त्रालयले वार्ताको वातावरण बनाउन उसका लागि पूर्वआंशिक माग सम्बोधन गर्न तयार भएको थियो।