१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति भारत भ्रमणमा



अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा २७ पुसमा भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेनाका स्थल सेनाध्यक्ष विपिन रावतको निमन्त्रणामा प्रधानसेनापति थापा भारत जान लागेका हुन् । उनी २ माघमा स्वदेश फर्कने नेपाली सेनाले जनाएको छ ।
सेनाको नेतृत्व सम्हालेपछि प्रधानसेनापति थापाको यो पहिलो औपचारिक भारत भ्रमण हो । थापालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधिसमेत दिइने बुझिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले २७ पुसमा थापालाई भारतीय सेनाको महारथीको दज्र्यानी प्रदान गर्नेछन् ।
भ्रमणका क्रममा उनले रक्षामन्त्री निर्मला सीतारमणसँग समेत भेट्ने बताइएको छ ।