१६ आश्विन २०८१, बुधबार
,
Latest
संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज राष्ट्रपति पौडेलले दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै



अ+ अ-

काठमाडाैं ;  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीको रणनीति सार्बजनिक गर्न लाग्नुभएको छ ।  पार्टीले संञ्चालन गर्ने ‘एक महिने अभियानबारे जानकारी दिन सभापति देउवाले दिउसो  ३ बजे पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

स्थानीय तह निर्वाचन केन्द्रीत गर्दे काँग्रेसले आउँदा फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ । मंगलबार  जिल्लाका खटिएका प्रतिनिधिहरुलाई सभापति देउवाले पार्टीले गरेका कामहरु जनता समक्ष पुर्योउन निर्देशन दिनु भएको थियो ।