१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुर्सदिला महाधिवेशन प्रतिनिधिहरु… (फोटो फिचर)



अ+ अ-

सौराह । बिहान १० बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र साँझ ७ बजे सम्मका लागि स्थगित गरिएको छ । बिहान देखी बन्दसत्र स्थलमा रहेका महाधिवेशन प्रतिनिधिहरु यतिबेला फुर्सदिला बनेका छन् ।  महाधिवेशन प्रतिनिधिहरु घुमघाम र फोटो 'फोटो शेसन' मा ब्यस्त रहेका छन् ।

-हेरौ तस्वीरहरु