२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुर्सदिला महाधिवेशन प्रतिनिधिहरु… (फोटो फिचर)



अ+ अ-

सौराह । बिहान १० बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र साँझ ७ बजे सम्मका लागि स्थगित गरिएको छ । बिहान देखी बन्दसत्र स्थलमा रहेका महाधिवेशन प्रतिनिधिहरु यतिबेला फुर्सदिला बनेका छन् ।  महाधिवेशन प्रतिनिधिहरु घुमघाम र फोटो 'फोटो शेसन' मा ब्यस्त रहेका छन् ।

-हेरौ तस्वीरहरु