२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन : बन्दसत्र सुरु गर्ने तयारी, सुरक्षा सतर्कता बढाइयो



अ+ अ-

सौराह । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी भएको छ । आइतबार बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र झण्डै ११ घण्टा पछि राति नौ बजे सुरु हुने तयारी भएको हो ।

पदाधिकारी र केन्द्रीय समितिका सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि सहमति खोज्न भन्दै दिनभर नेताहरुबीच छलफलका कारण बन्दसत्र निर्धारित समयमा सुरु भएको थिएन । बन्दसत्र सुरु हुने तयारी पछि अधिवेशन स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 घुमघाममा रहेका होटलमा बसेका प्रतिनिधिहरु सुरक्षा जाँच गर्दै बन्दसत्र स्थलमा प्रबेश गरेका छन् ।