२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रेमीको लामो लिङ्गका कारण आफ्नो योनीमा क्षति पुगेको भन्दै यि महिलाले हालिन् मुद्दा !



अ+ अ-

काठमाडौँ । एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छिन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी)मा क्षति पुगेको उनको दाबी छ ।

सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालेकी हुन् । ती महिलाका अनुसार उनी उक्त क्षतिविरुद्ध शल्यक्रिया गर्न गइरहेकी छिन् ।

तर उनले यसको खर्च भने पूर्वप्रेमीले नै भर्नुपर्ने दाबी समेत गरेकी छिन् । यसको खर्च ८ हजार पाउन्ड अर्थात् नेपाली करिब १२ लाख रुपैयाँ लाग्नेछ ।

सोही खर्च भराउन ती महिलाले पूर्वप्रेमीलाई अदालतसम्म लैजानलागेकी हुन् । यो घटना जिम्बाबेको हो । जिम्बाबे मेलसँग सिलिण्डाइलले गरेको कुराकानीलाई उद्धृत गर्दै मिरर युकेले जनाएअनुसार उनको योनीमा पूर्वप्रेमीकै कारण क्षति पुग्नुका साथै बदलाव आएको छ ।

जसले उनलाई निकै असहज बनाएको उनको दाबी छ । यद्यपि पूर्वप्रेमीको लिंगको आकारबारे भने खुलिसकेको छैन । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

त्यस्तै उनका पूर्वप्रेमीले पनि यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् । त्यसैगरी मिरर युकेकै अनुसार जोना फाल्कोन नामका युवाले आफ्नो पुरुषत्व १३।५ इन्च लामो भएकोले आफू नै विश्वको ठूलो पुरुषत्ववाला मानिस भएको दाबी गरेका थिए ।