१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्षका लागि रावलको उम्मेदवारी दर्ता



अ+ अ-

चितवन ।नेकपा एमालेको अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराउनु भएको छ । बन्दसत्रमा सहमतिका लागि भन्दै प्रस्तुत भएको प्रस्ताबित नाम प्रति रावलले असहति जनाउनु भएको थियो । राबल संगै अन्य पदका प्रत्यासीहरुले पनि मनोनयन पत्र दर्ता गराउने क्रम जारी रहेको छ ।