१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिवमा एक मात्र उम्मेदवारी, पोखरेल निर्विरोध



अ+ अ-

चितवन । नेकपा एमालेको महासचिव पदका लागि शंकर पोखरेलको मात्र उम्मेदबारी परेको छ । निर्बाचन समितिले तोकेके समयसीमा भित्र पोखरेलको मात्र उम्मेदबारी परेको हो । अन्य कसैले उम्मेदबारी नपरेका कारण पोखरेल महासचिबमा निर्विरोध हुनु भएको छ ।

यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।  काठमाडौमा भएको नबौ महाधिबेशनमा सचिवमा पराजीत हुनु भएका पोखरेल १० औ महाधिबेशनमा भने सर्बसम्मत महासचिव बन्ने पक्का भएको छ ।