२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिवमा एक मात्र उम्मेदवारी, पोखरेल निर्विरोध



अ+ अ-

चितवन । नेकपा एमालेको महासचिव पदका लागि शंकर पोखरेलको मात्र उम्मेदबारी परेको छ । निर्बाचन समितिले तोकेके समयसीमा भित्र पोखरेलको मात्र उम्मेदबारी परेको हो । अन्य कसैले उम्मेदबारी नपरेका कारण पोखरेल महासचिबमा निर्विरोध हुनु भएको छ ।

यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।  काठमाडौमा भएको नबौ महाधिबेशनमा सचिवमा पराजीत हुनु भएका पोखरेल १० औ महाधिबेशनमा भने सर्बसम्मत महासचिव बन्ने पक्का भएको छ ।