१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजनमा ७५ हजारको आवेदन



अ+ अ-

काठमाडौँ । सरकारले अध्यादेशबाट संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सुरू गरेपछि मङ्लबारसम्म करिब ७५ हजार कर्मचारीले समायोजनका लागि फारम भरेका छन् ।
संघ, प्रदेश र स्थानीय तहमा गरी ८९ हजार दरबन्दीमा करिब ७५ हजार कर्मचारीले अनलाइनमार्फत् समायोजनका लागि फारम भरेका हुन् ।
प्रदेश र स्थानीय तहमा समायोजनमा जाने कर्मचारीको संख्या धेरै भएकाले तत्काल यकीन हुन नसक्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।