१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओम्रिक्रोन’ भेरियन्टको त्रासः जापानद्वारा सबै विदेशी उडानमाथि प्रतिबन्ध



अ+ अ-

एजेन्सी । कोरोनाको नयाँ फेला परेको  ‘ओम्रिक्रोन’ भेरिएन्टका कारण जापानले विदेशीहरूलाइ प्रवेशमा रोक लगाएको छ ।

उक्त भेरियन्ट विश्वभर फैलन थालेपछि जापानले भोलि मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

जापानका प्रधामन्त्री फुमियो किसिदाले उक्त भेरियन्टबारे थप जानकारी प्राप्त नभएसम्म प्रतिबन्धको घोषणा गरे ।