१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएँ, बिजयी कमरेडहरुलाई शुभकामना’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिने घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पण्डितले एमालेको १० औं महाधिवेशनबाट सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका हुन् । 

उनले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौँ महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना,’