२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम मन्त्रालयले खुल्ला गरेको जागिर पो खाने की ? (सूचना सहित )



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ कर्मचारी माग गरेका छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सातै प्रदेशमा उक्त कर्मचारी माग गरिएको हो ।

मुलुकको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न मन्त्रालयले रोजगार संयोजकको सेवालाई करारमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न मन्त्रालयले विज्ञापन निकालेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।