६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानद्धारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

काठमाडौं । पाकिस्तानले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

पाकिस्तानले पहिलो जित निकालने क्रममा अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो । यो जितसँगै पाँच म्याचको सिरिजमा १–० को अग्रता लिएको छ ।

पोर्ट एलिजाबेदमा घरेलु टोलीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पाकिस्तानले अन्तिम ५ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि इमााम उल हकले ८६ रनको योगदान दिए भने मोहम्मह अफिज ७१ रनमा नटआउट रहे । बाबर आजम मात्र एक रनले अर्धशतक बनाउन चुके ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले हासिम अमलाको शतकको मदतमा निर्धारित ५० ओभरमा मात्र २ विकेट गुमाएर २६६ रन बनाएको थियो । अमलाले १०८ रन बनाए ।