८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईँलाई थाहा छ ? सेक्सले स्मरणशक्ति बढाउँछ !



अ+ अ-


एजेन्सी । मानिसले गर्ने यौन सम्पर्क (सेक्स) का धेरै फाइदा छन् । त्यसमा पनि मानसिक रोक कम गर्न र तनाव कम गर्न सेक्सको झन ठूलो भूमिक रहने कुरा केही पहिले गरिएको एक विश्वव्यापी सर्वेक्षणबाट आएको थियो ।


त्यो भन्दा पनि अझै महत्वपूर्ण फाइदा के छ भने नियमित सेक्स गर्ने व्यक्तिको स्मरणशक्ति अरू मानिसको भन्दा भन्दा बलियो हुन्छ । यो पनि हालै गरिएको एक विश्वव्यापी सर्वेक्षणबाट आएको निष्कर्ष हो । नियमित सेक्स गर्दा स्मरणशक्ति बढाउने दिमागको भाग बढी सक्रिय हुने गर्छ ।


हुनत यसो भन्दा मानिसले के पहिले पहिलेका ऋषिमुनीहरुको स्मरण शक्ति कसरी कडा हुन्थ्यो त भन्ने प्रश्न पनि आउने गर्दछ । तर पनि अहिलेका मानिसमा धेरै तनाव व्यस्तता आदि हुने गरेकोले अरुका तुलनामा सेक्स पनि यस्ता समस्या कमगर्ने एक अचुक उपाय हो भनिएको छ ।


त्यसैगरी सेक्सपछि खास गरी पुरुषलाई मीठो निद्रा पर्छ । वीर्य स्खलनसँगै पुरुषको शरीरबाट अक्सिटोसिन बाहिर निस्किन्छ, जसले गर्दा पुरुषले निद्रा महसुस गर्छ ।