१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः बिहानै ४ बजेदेखि मतदान



अ+ अ-

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार राति ९ बजेदेखि अहिले बिहान १ बजेसम्म मतदानको समय तय गरिएपनि निर्धारितभन्दा सात घण्टापछि ४ बजेदेखि मतदन सुरू भएको हो ।

अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली, भीम रावलले मतदान गरिसकेका छन् भने अन्य नेताले पनि मतदान गर्दैछन् ।  सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन् । अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । 

यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ ।