१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरसको संक्रमण



अ+ अ-

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा संक्रमण भेटिएको जनाईएको छ । कोरोना संक्रमित  भएप्छि प्रधानन्यायधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना हुनु भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।