२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको खराव खेल जारी, सन्दीपबाट केही आश



अ+ अ-

काठमाडौ । नेपालले १०५ रन नपुग्दै आफ्ना महत्वपूर्ण आठ विकेट गुमाएको छ ।

आफ्नो पहिलो एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा खराब सुरूवात गर्दै आठ विकेट गुमाएको हो ।

नेपालले आठौ विकेटको रुपमा वसन्त रेग्मीलाई शून्य रनमा गुमाएको हो उनि अमिरको बलमा सबिरको क्याचमा आउट भएका हुन् ।

यसअघि पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको हो । सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारीलाई ५ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई २० रनमा तेस्रो विकेटका रूपमा गुमाएको थियो। चौथो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरीलाई शून्य रनमा गुमायो। उनी रन आउट भए। पाँचौ विकेटमा सोमपाल कामी पनि ३० रनमा अमिरको बलमा आउट भए । छठौै विकेटका लागि ३ बलको सामाना गर्दै पवन सराफ पनि ४ रन जोड्दै इमरानको बलमा आउट भए । भने सातौ विकेटमा करण केसी ८ बलको सामाना गर्दै ३ रनमा इमरानको बलमा आउट भएका हुन् ।

युएईका लागि सुरूवाती २ विकेट कप्तान मोहम्मद नाभिदले लिएका हुन्। भने तेस्रो विकेट क्वादर अहमदले लिएका हुन्। चौथो र पाँचौ र छैठौ अमिर तथा र आठौ इमरानले लिएका हुन् ।

अहिले कृजमा आरिफ सेख र सन्दीप लामिछाने रहेका छन् ।