२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा केसीप्रति सरकारकाे दायित्व पूरा भएकाे छैन



अ+ अ-

दुइ तिहाइ बहुमतको सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्दैमा अनसनरत डा.गोविन्द केसीप्रति सरकारको दायित्व सकिएको छैन।

लोकतान्त्रिक तरिकाले असहमतिहरूलाई समझदारीमा परिणत गर्ने शीप कौशलमा सरकार पछाडि परेको छ।

आम जनताले दलीय व्यवस्था नै ‘लोभीपापीको हात परेको’ रुपमा नलिउन्। (दमननाथ ढुंगानाकाे ट्वीटर पेजबाट)