काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ४६ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३५ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको छ ।
अन्य देशको विवरणमा :