२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपिङ मल भित्रै निबस्त्र भईन यी युवती !



अ+ अ-

चारैतिर मानिसहरुको हेर्न लायक भीड छ । ग्राहकहरु आफूहरुलाई साइज मिल्ने लुगा रोज्न र नाप्न व्यस्त छन् । कसैका नजर पसलका महंगा मोवाईलतर्फ केन्द्रित छ भने युवितहरुको एउटा समूह कस्मेटिक सामाग्री छान्न व्यस्त छ । लिफ्टमा मानिसहरुको ओहोर दोहोर चलेको छ । यो दृश्य हो चीनको जियांङ्सु प्रान्तको बुक्सि मलको । यत्तिकैमा एक अर्धवैशे युवती सबैको अगाडि एकपछि अर्को गरेर आफ्ना लुगा फुकाल्न थाल्छिन् ।

उनले माथिलगाएको टिर्सट, पाईन्ट खोलिन । टुपिसमा मात्र देखिएकी उनी बाँकी लुगा पनि खोल्ने तयारीमा थिईन । मलका सम्पूर्ण मानिसको ध्यान उनीतर्फ केन्द्रित भयो । उनको नजिकै एक जना पुरुष पनि थिए । उनीहरुले चिनियाँ भाषमा एक अर्कालाई गाली ग्लौज गर्दै थिए ।

वास्तवमा झगडा गर्ने महिला र पुरुष भूतपूर्व पति पत्नी रहेछन । उनीहरुको केही महिनाअघि सम्बन्ध बिच्छेद भएको रहेछ । अकस्मात दुबै जनाको सो मलको लिफ्टमा भेट हुन पुगेछ । तर भेट हुदैमा महिलाले निक निबस्त्र हुने प्रयास गरिन त रु संयोगवश ती महिलाले त्यो दिन उनै पूर्वपतिले किनिदिएका लुगा लगाएकी रहेछिन । पूर्व पति पनि के कम ।
आफूले किनिदिएका लुगाएमा ठाटिएकी पूर्व पत्नीलाई देख्दा व्यंग्य गर्न चुकेनछन ।

‘अझै पनि मैलै नै किनिदिएको लुगा र मोवाईल बोकेकी छेस नि ’ ती पुरषले प्वाक्क भनेछन् । त्यसपछि महिलाको रिसको पारो थामिनसक्नु भयो । उनले तत्कालै हातमा लिएको मोबाईल फ्याकिदिइन । त्यसपछि एकपछि र्को गर्दै निबस्त्र भईन । युवती पूर्ण रुपमा निबस्त्र भएपछि ती पुरुषले सम्झाउन खोजेका थिए, तर महिला मानिन् । अन्तत त्यहाँ भेला भएका अन्य महिलाले ती युवतीलाई पोसाक लगाएइदिएका थिए ।