चितवन । एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
अध्यक्षमा केपी शर्मा ओलीले १४५५ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत पाएका छन् ।