एजेन्सी । चीन र लाओस जोड्ने १००० किमी रेल तयार हुने भएको छ । यो हजार किलोमिटर रेलवे बेल्ट एण्ड रोड इनिसिएटिभ र लाओसको रणनीति बीचको एक डकिङ परियोजना हो ।
यक्त परियोजनाले दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङलाई लाओस भेन्टियानको राजधानीसँग जोड्ने छ ।
सो रेल डिसेम्बरको सुरुमा खोल्ने तयारी गरिएको छ। साथै यस परियोजनाले भूपरिवेष्ठित देशबाट भू-जडित हबमा रूपान्तरण गर्नेछ ।