७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’को नारा कदापी पुरा हुदैन् : संग्रौला



अ+ अ-

काठमाडौं । कांग्रेस सांसद डिला संग्रौलाले दुई तिहाईको सरकारले आर्थिक विकासमा फड्को मार्छ भन्ने जनताको भरोसा टुटिसकेको बताएकी छिन् । । उनले एक वर्षदेखि सरकारको आर्थिक स्थिती चिन्ताजनक रहेको भन्दै सरकारले त्यसको सुधारको निम्ति कुनै चासो नदेखाएको आरोप लगाएकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै संग्रौलाले भनिन्, ‘अहिले व्यापार घाटा बढेको, शोधनान्तर घाटा बढी भएको, विकास खर्च कम भएको, विदेशी लगानी खुम्चिँदै गएको, तरलताको अभावले निर्माण सामग्री र उपभोग्य समााग्रीको विक्री घटेको छ ।’

उनले भनिन् ‘अहिले नेपाली उद्योग व्यवसायीहरु समेत निराश रहेको बेलामा सरकारको सुखी नेपाली सम्बृद्ध नेपालको परिकल्पना पूरा हुन सक्छ ?’