६ असार २०८३, शनिबार
,
Latest
रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीमा प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा एक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-२ बस्ने ३५ वर्षीय केदार मल्ल रहेका छन् ।

मल्ललाई चन्द्रागिरी नगरपालीका–१५ कलंकी ढुंगेअड्डामा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा उनले कागजपत्र नभएको भन्दै घुस दिन खोजेका थिए।

यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।