![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/rape-1024x636.jpg)
बुटवल । आफ्नै १३ वर्षीया नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको आरोपमा ७० वर्षे बृद्ध पक्राउ परेका छन् । नाम थर नखुलाईएको ती बृद्धलाई गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।