१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी



अ+ अ-

काठमाडौँ । पर्साको वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी भएको छ ।

आगो लागेपछि बैंक र भवनमा रहेका मानिसहरुबीच भागदौड मच्चिएको छ ।

स्थानीय र सुरक्षाकर्मी आगलागी नियन्त्रणमा लागिपरेका छन् ।

आगलागी के कारणले भयो भन्नेमा खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।