२२ भाद्र २०८३, सोमबार
,
Latest
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङ ओलम्पिकको सफलताका लागि फ्रेन्डसिप सोसाइटीको शुभकामना



अ+ अ-

काठमाडौंः चीनको राजधानी बेइजिङमा आगामी सन् २०२२ मा आयोजना हुने हिउँदे ओलम्पिक खेलको सफल आयोजनाका लागि ट्रान्स–हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालले चीन सरकार र चिनियाँ जनतालाई बधाई दिएको छ ।

सोसाइटीद्वारा बुधबार जारी विज्ञप्तिमा चीनको राजधानी बेइजिङले गृष्मकालीन र हिउँदे दुबै ओलम्पिक खेल आयोजना गरेर एक ऐतिहासिक एवं दुर्लभ अवसर प्राप्त गरेको बताइएको छ । नेपालको छिमेकी मित्रराष्ट्र चीनले यस्तो भव्य प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेकामा पनि सोसाइटीले खुशी व्यक्त गरेको छ ।

बेइजिङमा आगामी सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक खेल हुँदैछ ।