१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची–काली विश्व अभियान शुभारम्भ, राष्ट्रपतिद्वारा उद्घाटन



अ+ अ-

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोलु बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्नुभएको छ ।

समारोहमा राष्ट्रपति भण्डारीका लागि जिल्लावासीका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले अभिनन्दन गर्नुभयो । कार्यक्रममा ‘मेची–काली विश्व अभियान २०७५–२०८०’ को शुभारम्भ गरिएको थियो ।