१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची–काली विश्व अभियान शुभारम्भ, राष्ट्रपतिद्वारा उद्घाटन



अ+ अ-

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोलु बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्नुभएको छ ।

समारोहमा राष्ट्रपति भण्डारीका लागि जिल्लावासीका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले अभिनन्दन गर्नुभयो । कार्यक्रममा ‘मेची–काली विश्व अभियान २०७५–२०८०’ को शुभारम्भ गरिएको थियो ।