१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर केन्द्रविन्दु : काठमाण्डाैमा ४ रेक्टर स्केलको भूकम्प



अ+ अ-

काठमाण्डाैकाे कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

शनिबार बेलुकी ८ बजेर ३४ मिनेटमा कीर्तिपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।