८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार ३ अंकले ओरालो लाग्यो



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार ३ दशमलव १५ अंकले ओरालो लागेको छ ।

३ दशमलव १५ अंकले बजार घट्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ९ दशमलव ७२ को विन्दुमा झरेको छ ।

आइतबार दिनभर भएका ५ हजार १ सय १५ कारोबारबाट १ सय ७३ कम्पनीका ८ लाख २८ हजार ८५३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २१ करोड ७ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा आइतबार प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ ।

प्रभु बैंकको १ करोड ९० लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।