३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली नेता किम जोङ उन ट्रम्पलाई भेट्न रेल चढेर भियतनाम जाने



अ+ अ-

सोल । उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि रेल चढेर भियतनाम जाने भएका छन् ।

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार किमलाई भियतनामा पुग्न कम्तीमा दुई दिनभन्दा बढी लाग्नेछ ।

उत्तर कोरियाली राजधानी प्योङयाङबाट हनाई ३ हजार किलोमिटरभन्दा बढी छ । किमलाई रेल चढेर उत्तर कोरियाली राजधानी प्योङयाङबाट बेइजिङ पुग्न लगभग २४ घण्टा लाग्नेछ ।

जापानी तथा दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किम हरियो र पहेंलो रंगको रेल चढेर भियतनामको सीमाक्षेत्रको सहर दोङ दाङ पुग्नेछन् । त्यहाँबाट पुग्न १७० किलोमिटर टाढाको वार्तास्थलसम्म पुग्न किमले कार चढ्ने जनाइएको छ ।

ट्रम्प र किमबीचको दोस्रो सम्मेलन यही फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा हुँदै छ ।




भर्खरै