१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानको दुरी बढ्दै, स्वराजलाई बोलाइए बैठकमा नआउने चेतावनी



अ+ अ-

काठमाडौँ। भारत र पाकिस्तानको तनाव बढ्दै क्रममा रहेको बेला पाकिस्तानले भारतीय विदेशमन्त्री सहभागी भए अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआईसी) बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ ।

पाकिस्तानले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई विशिष्ट अतिथिका रुपमा बोलाइए बैठकमा सहभागि नहुने चेतावनी दिएको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले ओआईसीका महासचिव युसुफ विन अब्दुल्लाहलाई पत्र लेखेर निम्तो फिर्ताका लागि आग्रह गरेको छ ।