२७ जेष्ठ २०८३, बुधबार
,
Latest
साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलरसँगै बार्यन म्युनिखका ट्रिओले जर्मनीका लागि नखेल्ने



अ+ अ-

काठमाडौँ । थोमस मुलरसँगै जेरोम बोटेङ र म्याट हमल्सले अब जर्मनीका लागि नखेल्ने भएका छन् ।

बोटेङ र हमल्स ३० वर्षका भए भने मुलर २९ । बार्यन म्युनिखका ट्रिओले २०१४ मा जर्मनीलाई विश्वकपको उपाधि दिलाउन भूमिका खेलेका थिए । तर, २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरियो भने नेशन्स लिगमा रेलिगेशनमा पर्‍यो ।

जर्मन प्रशिक्षक जोचिम लो भन्छन्, ‘२०१९ जर्मनको राष्ट्रिय टिमको नयाँ सुरुवातको वर्ष हो ।’

उनले अघि भने, ‘हामी टिममा नयाँ अनुहार ल्याउन चाहन्छौं र मैले यो सही कदम हो भनेर बुझाएको छु ।’ मुलर, बोटेङ र हमल्सले पछिल्लो पटक अक्टोबर १३ मा नेशन्स लिगमा नेदरल्याण्ड्सविरुद्ध खेलेका थिए तर, ३–० ले हार्‍यो ।

मुलर जर्मनीका सर्वाधिक गोलकर्ताको सूचीमा नवौं स्थानमा छन् । उनले १०० खेल खेलेका ३८ गोल गरेका छन् ।




भर्खरै