२७ जेष्ठ २०८३, बुधबार
,
Latest
साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई लाइफइन्स्योरेन्सको सञ्चालक समितिमा पोख्रेल नियुक्त



अ+ अ-

काठमाडौँ । आई.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा दिपकशर्मा पोख्रेललाई नियुक्ति गरिएको छ । आई.एम.ई. ले सञ्चालक समितिमा संस्थापक शेयरधनी एक्रशमनि ट्रान्सफर लिमिटेडको तर्फबाट पोख्रेललाई नियुक्त गरेको हो ।

शर्मालाई सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुखकार्यकारी अधिकृतले स्वागत गरेका थिए । यस अघि उक्तकम्पनीको प्रतिनिधित्व इश्वर कुमार कार्कीले गर्दै आएको थिए ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा.रामहरि अर्यालले कार्कीले कम्पनी प्रतिपुर्याएका योगदानको प्रशंसा गर्दै अगामी दिनमा समेत उनको कार्य अनुभव र दक्षताको निरन्तर सहयोग रहने अपेक्षा राखेका थिए ।

सोहीअवसरमा बोल्दै डा. अर्यालले नियुक्ति पाई सञ्चालक समितिमा आएका शर्मालाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।




भर्खरै