१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्यासँग खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्‍यो



अ+ अ-

काठमाडौँ । केन्यामा मार्च २२ देखि ३१ तारिखसम्म आयोजना हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ ।

नेपाल सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता प्राविधिक कारणले दुईदेखि तीन सातासम्म सार्न लागिएको क्रिकेट केन्याले जानकारी दिएको छ ।

केही दिनमै नयाँ मिति सार्वजनिक गर्ने पनि केन्याले बताएको छ।

यो सिरिजमा सहभागिता जनाउनका लागि नेपाली क्रिकेट टोलीलाई अहिलेसम्म आईसीसीले स्वीकृति भने दिएको छैन् ।