४ मंसिर २०८१, मंगलवार
,
Latest
दुर्गा प्रसाईंको म्याद थप आज नहुने जलवायु सङ्कट समाधानमा विश्वको ध्यानाकर्षण गराउन सफल भएका छौँः मन्त्री शाही (अन्तरवार्ता) प्रधानमन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेट धनुष र नयनताराबीचको झगडा बढ्यो, धनुषले मागे १० करोड विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबीच अनुदान सम्झौता कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार सात सय ५०… खाद्यवस्तुको मूल्यवृद्धि उच्चः राष्ट्र बैंक प्रतिवेदन कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गर्यो रास्वपाले सरकारविरुद्ध टोल–टोलमा ७ मिनेट घन्टी बजाउने विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश हजार घुस लिने इन्सपेक्टर विरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । प्रहरी चौकी औरही, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम नरेश साह तेलीविरुद्ध मुद्दा दायर गरिएको छ । तेलीले नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने इलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउन सहज गराई दिने बहानमा घुस रकम लिने गरेको पाईएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिई गएको टोलीले तेलीलाई सेवाग्राहीसँग रू १०,००० लिई स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहलाई दिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको थियो ।


तेलीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।