२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पार्टी कार्यालय नजिकै भेटियो बम, सेनाले पार्यो निष्क्रिय



अ+ अ-

रोल्पा । रोल्पामा कांग्रेस पार्टी नजिकै राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।

प्रहरीका अनुसार बम राखिएकोबारे बिहीबार बिहान सूचना पाएपछि प्रहरीले घटनास्थलको सुरक्षा गरेको थियो। निर्माणाधीन कांग्रेस पार्टी कार्यालय छेउको बारीमा सकेट बम भेटिएको हो।

अघिल्लो दिन बम राखिए पनि बिहीबार बिहान अज्ञात व्यक्तिले फोन गरेर जानकारी दिएको प्रहरीले जनाएको छ।

बम राख्ने चन्द नेतृत्वको नेकपाका कार्यकर्ता हुन सक्ने प्रहरीले जनाएको छ।