१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी जहाज रोक्ने ठाउँको खोजी



अ+ अ-

काठमाडौं । जल परिवहन संचालनको लागि नेपाल र भारतको संयुक्त बैठकमा पानी जहाँज रोकिने ठाउको खोजी गरिएको छ। बिहीबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा टर्मिनलको समेत खोजि भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रविणारज अर्यालले बताएका छन्।


कोशीमा पानी जहाज संचालनको सम्भाव्यता नेपाल तर्फ जहाज रोकिने ठाउ निर्माणको लागि कोशी व्यारेजको एक किलोमिटर दक्षिण हनुमाननगर क्षेत्रमा सम्भावित ठाउँका लागि अध्ययन गरेको गोरखापत्र दैनिकले उल्लेख गरेको छ।

प्रवक्ता अर्यालका अनुसार नेपालको पानी बालुवा र माटोको अवस्थाबारे अध्यययन गरेको हो। अध्ययन टोलीले नारायणी नदीमा पनि सम्भाव्यता अध्ययन सुरु गर्ने जनाएको छ।