१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १ गते काठमाडौँमा राप्रपाको जनसभा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत १ गते काठमाडौँमा जनसभा गर्ने भएको छ ।

राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आगामी चैत १ गते पार्टीले राजधानीको भृकुटीमण्डपमा जनसभाको आयोजना गर्न लागिएको हो ।

क्षेष्ठका अनुसार उक्त जनसभाको क्रममा राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट शुभारम्भ मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन ३० गते सकाउने भएको छ । उक्त यात्रा सकाएको भोलीपल्ट नै भृकुटीमण्डपमा कलश यात्रा र आमसभा सहित अभियान समापन गरिने कार्यक्रम रहेको छ ।