२७ जेष्ठ २०८३, बुधबार
,
Latest
इयु प्रतिबन्धबारे चीनको चेतावनी कश्मीरमा हेलिकप्टर दुर्घटना रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको टिम लाहोरले दियो सुल्तान्सलाई १४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ। पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा लाहोर कलन्दर्सले मुल्तान सुल्तान्सलाई १४१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको हो ।

लाहोरका लागि फकार जमानले ५३ रन बनाउँदा डेभिड वाइजले ३० रनको योगदान दिए । एस्ले गुणारत्नेले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुल्तानका लागि मोहमद अब्बासले ३ तथा साहिद अफ्रिदीले २ विकेट हात पारे ।

दुवै टिम प्रतियोगितबाट बाहिरिएकाले अन्तिम खेलमा सुखद् नतिजा निकाल्दै प्रतियोगितबाट विश्राम लिने लक्ष्यमा रहेका छन् ।


सुरुवाति तीन खेल गुमाएका सन्दीप जारी लिगमा आज सातौं खेल खेल्दैछन् । उनले अहिलेसम्मका छ खेलमा ११ विकेट लिइसकेका छन् ।