८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

नेविसंघद्धारा सिके राउतसँग सरकारले गरेको सम्झौता खारेजीको माग

नेविसंघद्धारा सिके राउतसँग सरकारले गरेको सम्झौता खारेजीको माग
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गरेको छ । सरकारले गरेको सम्झौता राष्ट्रिय हित विपरीत भएको भन्दै उक्त सम्झौता खारेजको माग गरिएको हो ।

नेविसंघले मंगलबार (आज) राजधानीका ठुला क्याम्पस मानिएका रत्नराज्य (आरआर), शंकरदेव, त्रिचन्द्र, पशुपति लगायतका क्यापसअगाडि प्रदर्शन गरेको थियो । नेविसंघले आरआरबाट निकालेको विरोध र्‍याली त्रिचन्द्र पुगेर कोणसभामा परिणत भएको थियो ।

सरकारले राउतसँग राष्ट्रघाती समझौता गरेको भन्दै उक्त समझौता खारेजी नगरे कडा आन्दोलदन गर्ने चेतावनी आरआर क्याम्पसका अनुराग साहले दिए । उनले सिके राउतसँग गरिउको सम्झौता राष्ट्रिय अखण्डतामाथि प्रहार भएको भनदै खारेज गर्न माग गरे ।

प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले सिके राउतलाई कारवाही गर्न समेत माग गरेका थिए ।