१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बजारको गार्मेन्ट कारखानामा आगलागी, निभाउने प्रयास गरिदैँ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीका बडा नं १६ खुशिबु प्राइम कलेज नजिकमा रहेको एक गार्मेन्ट कारखानमा आगलागी भएको छ ।

केही बेर अगाडीबाट आगलागी भएको र निभाउने प्रयास जारी रहेको सो-हखुट्टे प्रहरी प्रभागले जनाएको छ । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।