१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायातमा छुटको माग गर्दै विद्यार्थीहरु आन्दोलमा



अ+ अ-

कैलाली । सार्वजनिक यातायातमा छुटको व्यवस्था कार्यान्वयनको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । सहरी क्षेत्रमा यातायतमा ४५ प्रतिशत छुट दिने भएपनि कैलालीमा कुनै छुटको व्यवस्था नभएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।

टीकापुरमा बिरेन्द्र विद्या मन्दिर स्ववियूकोे आयोजनामा विद्यार्थी परिचयपत्रका आधारमा भाडा छुट दिनुपर्ने भन्दै आइतवार दुई घण्टा चक्काजाम गरेका हुन् । विद्यार्थी परिचयपत्रका आधारमा भाडा छुट पाउनु पर्ने भएपनि यातायातमा नदिने गरेका सडकमा उत्रिएको स्ववियु सभापति धनन्जय रिमामले जानकारी दिए ।

विद्यार्थीका मागहरुको समयमैै सुनुवाइ नगरे शसक्त आन्दोलन गर्ने र सार्वजनिक यातायात पुर्ण रुपमा ठप्प पार्ने समेत रिमालले चेतावनी दिए ।